मुख्य पृष्ठ मनोरन्जन
रिबेका हलले केटकी पूर्वपतिसँग रोमान्समा रहेको कुरा स्वीकारिन
सरोज खड्का

टाइटानिक नायिका केट विन्स्लेटको वैवाहिक जीवनमा फाटो ल्याएको भनी आरोप लागेकी सुन्दरी नायिका रिबेका हलले अहिले आएर केटकी पूर्वपति तथा ओस्कार विजेता निर्देशक साम मेन्डेससँग रोमान्समा रहेको कुरा स्वीकार गरेकी छिन् ।
निर्देशक साम मेन्डेसका प्रवक्ताले पनि २९ वर्षिया नायिकासँग साम रोमान्समा रहेको कुरालाई स्वीकार गरेका छन् । यो जोडी लन्डनमा एकसाथ बस्दै आएको विश्वास गरिएको छ जहाँ ४६ वर्षिया निर्देशक साम मेन्डेसले जेम्स् बोन्डको फिल्म "स्काइफल” निर्देशन गरिरहेका छन् ।
साम मेन्डेस र केट विन्स्लेटको छ वर्षिया वैवाहिक जीवन समाप्त भएको १८ महिनापछि यो समाचार सार्वजनिक भएको छ । विन्स्लेटले पनि आफ्नो पतिको रिबेकासँगको निकटतादेखि दिक्क हुँदै सम्बन्ध अन्त्य गरेको बताइएको छ ।
पूर्व पत्नी बाट ८ वर्षिया छोरा "जो" समेत रहेको मेन्डेस निकट श्रोतका अनुसार रिबेकासँग साथीको भन्दा बढी सम्बन्ध नरहेको दाबी गरेका छन् । १९९९ मा साम र रिबेकाको भेट फिल्म "अमेरिकन ब्युिट” मा भएको थियो ।

 (एजेन्सी)

 
प्रतिक्रियाहरु   [Total 0 Comments]
 
 
 
 
 
Advertise with us
 
मनोरन्जन समाचार(अंग्रेजी)का थप शिर्षकहरु

• पप स्टार ब्रिटनी स्पीयर्सको छोरी पाउने चाहाना

• बिस्वको सबै भन्दा हट महिला मिशेल कीगन (टप टेन सूची सहित)

• महिलाहरुको प्राकृतिक सुन्दरता कस्तो ? (फोटोफिचर)

• गंगम स्टाईल पनि बेलायती डिक्सनरीमा

• गमनम स्टाईलः चर्चासँगै मालामाल कमाई पनि

• अमेरिकी सुन्दरी ओलविया कल्पोले जितिन् मिस युनिभर्सको ताज

• एन्जोलिना जोलीले हलिउड छोड्ने सोच बनाइन्

• रिहानाको हट फोटोसुट

• टिभी कार्यक्रममै अभिनेत्री नांगिइन्

• गायिका एडिलको एल्बम सर्वाधिक विक्री हुनेमा पाँचौ

• ओस्कारमा उत्कृष्ट चलचित्र संगै थप तीनवटा विधामा 'द आर्टिस्ट'

• गायिका रिहाना युटयुब क्विन

• रिहानाको विकनी झन्डै खुस्केर दुर्घटना

• ज्याक्सनको मृत्युमा दोषी चिकित्सक कोनराड मरेलाई ४ वर्षको जेल सजाय

• माइकल ज्याक्सनको मृत्‍यु हुनुमा डाक्टरको हात

• जेनेट ज्याक्सनको टेलिभिजनमै स्तन देखिएको घटनामा जरिवाना तिर्नु नपर्ने फैसला

• अवतारमा देखाइएको थिम पार्कको निर्माण डिज्नी कम्पनीले गर्ने

• युरोप टुरको उद्घाटनमा ब्रिट्नी स्पेयर्स

• टाइटानिककी नायिकाले बचाइन ९० वर्षिय वृद्धालाई

• एन्जेलिना जोली गर्भवती भएको हल्ला मात्रै

चुटकिलाहरु पढेर
पेट मिचि मिचि हाँस्न चाहनुहुन्छ ??
यहाँ क्लिक गर्नुहोस् ।

 
  • भर्खरै
  • धेरैले पढेको
  • ताजा प्रतिक्रिया
Subhechha Mart
Women for Women

FNJ Assembly & Interaction Program
Magar Sangh
Hearty Condolence
Help Nepal Network
Get Membership of MTU
Listen BBC Nepali Radio
EPS Nepal
Face Of The Week
Face of The Week -- salik neupane
salik neupane
Date of Birth : 15 August, 1987
Address: kumari-6
Hometown : nuwakot
Occupation : student
Hobbies : study and playing musical intrument
E-mail : khusi_hamesa@yahoo.com
FACEBOOK
Want to be Face of The Week??
Click Here
: जनमत :
: Useful Links : उपयोगी लिङ्क हरु:
 
HelloNepalKorea.com सर्वाधिकार © हेल्लोनेपालकोरिया डट कममा सुरक्षित छ ।
हेल्लोनेपालकोरिया डट कममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाइदिनु हुन विनम्र अनुरोध गर्दछौं ।
स्रोत उल्लेख नगरी हाम्रा कुनै पनि सामाग्री प्रकाशित नगर्न अनुरोध गर्दछौं ।
सोधपुछ, समाचार र प्रतिक्रियाका लागि:
info@hellonepalkorea.com
विज्ञापनका लागि:
advertise@hellonepalkorea.com
मार्च २०११ बाट यो पेजलाई निम्न अनुसार हेरिएको छ ।
Hit Counters