मुख्य पृष्ठ लेख / साहित्य
सुख दु:ख सारा भुलेँ
गजल बुद्धि मोक्तान
सुख दु:ख सारा भुलेँ, मायाँ प्रीति चिन्दै हुँदा
चोखो मायाँ फूल बन्यो,काँडा माथी हिड्दै हुँदा

हिजो सम्म दाँया बाँया,जसो गरी हिंडे पनि
सुरु गरेँ जिन्दगानी,आज सिन्दुर किन्दै हुँदा

शान बेग्लै भयो घर,मझेरी त्यो उज्यालिंदा
संगीत भर्छ त्यही चुरी,उनी जातो पिन्दै हुँदा

निराशाको छिट्टा छैन,सफलताको यो घडीमा
जिन्दगीका मुद्दा सबै,जीत बनी छिन्दै हुँदा

बिति जाउन् ऋतु जुनै, पछुताउनु छैन कुनै
आधा उस्को आधा मेरो,जोडी जीवन सिङ्गै हुँदा

बुद्धि मोक्तान
ताप्लेजुङ

थेगु,कोरिया
 
प्रतिक्रियाहरु   [Total 1 Comments]
Kleber wrote on 06 February, 2013
No more s***. All posts of this qualtiy from now on
 
 
 
 
 
Advertise with us
 
बुद्धि मोक्तान का अन्य लेख / साहित्य श्रृजनाहरु

• जालमा परेँ म (गजल)

• नहोस् है युद्ध, कामना गर्छु (गजल)

• कसै संग आँखा आँखै (गजल)

• लुकेकी मायालु,बादलमा खोजेँ (गजल)

• धागो कात्ती तान हाली (गजल)

• यो मुटु मा के चै बस्यो (गजल)

• "क्रान्तिमा छोरा,गाडेको आउछ कि.."- (कविता)

• दुनियाँ,सारालाई सोधेँ। (गजल)

• एकताको लहरा मै (गजल)

• लाग्दैन त्यस्तो चिनारी गयो (गजल)

• पहिले कतै लुकेर पिएँ (गजल)

• झर्के जस्तो गर्नु (गजल)

• कस्तो टाउको दुख्यो !! (कविता)

• गजल- तिहार कस्तो हुन्छ? (गजल)

• गजल (गजल)

• गजल (गजल)

• गजल (गजल)

• प्रदेशका दशैंहरु (कविता)

• नछोई मलाई हातै दुखायौ (गजल)

• आरु फूल्ने बेला (कविता)

का थप शिर्षकहरु

• धमिलिएका डोबहरूमा एउटा सङुलो अनुभूति (गजल)
-› पुष्प अधिकारी ‘अन्जली’

• जालमा परेँ म (गजल)

• कथा–सम्बन्ध (कथा)
-› अनुमन

• 'म जीवन खोजिरहेछु (कविता)
-› कमलप्रसाद अर्याल

• ब्यथा बिना दुख्दा छाती,दिन भन्दा च्याप्छ राती (गीत)
-› कल्पना राई

• नहोस् है युद्ध, कामना गर्छु (गजल)

• कोरियालि प्रायद्धिप अनि म (कविता)
-› सुर्य खत्रि

• लालीगुराँस तिमी ध्वस्त छौ (कविता)
-› प्रविण राई

• मनमा मायाको अमिट छाप दिएर गयौ (गजल)
-› कल्पना राई "खुशी"

• उपन्यास अंश- दमिनी भीर (उपन्यास)
-› राजन मुकारुङ

• कसै संग आँखा आँखै (गजल)

• दू:खको जीवन (गजल)
-› कल्पना राई "खुशी"

• मात्तिएका साँझहरू (कविता)
-› मनोज कुमार डाँगी

• देश बोक्ने काधहरू (कविता)
-› निश्चल काउचा

• जीवनका सारा दु:ख (गजल)
-› कल्पना राई "खुशी"

• सबै जाने यौटै हो,बाटो जीबनको (गजल)
-› प्रेम कौशल

• किन चाहियो संबिधान ? (कविता)
-› सुनिल ढकाल

• लुकेकी मायालु,बादलमा खोजेँ (गजल)

• जवाफ देउ नेताहरु (कविता)
-› झक थापा मगर

• हन्डर मैले खाएको छु कत्ति कत्ति (गजल)
-› प्रेम कौशल

चुटकिलाहरु पढेर
पेट मिचि मिचि हाँस्न चाहनुहुन्छ ??
यहाँ क्लिक गर्नुहोस् ।

 
  • भर्खरै
  • धेरैले पढेको
  • ताजा प्रतिक्रिया
Subhechha Mart
Women for Women

myagdi Volleyball 2013
Magar Sangh
SAVE KASHIRAJ
Badhai
Hearty Condolence
Help Nepal Network
Get Membership of MTU
Listen BBC Nepali Radio
EPS Nepal
Face Of The Week
Face of The Week -- sunil upreti
sunil upreti
Date of Birth : 08 January, 1992
Address: gimpo,korea
Hometown : jhapa
Occupation : working man
Hobbies : waching drama,friendship, reading newspaper etc.
E-mail : sky3333_sky@yahoo.com
FACEBOOK
Want to be Face of The Week??
Click Here
: जनमत :
: Useful Links : उपयोगी लिङ्क हरु:
 
HelloNepalKorea.com सर्वाधिकार © हेल्लोनेपालकोरिया डट कममा सुरक्षित छ ।
हेल्लोनेपालकोरिया डट कममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाइदिनु हुन विनम्र अनुरोध गर्दछौं ।
स्रोत उल्लेख नगरी हाम्रा कुनै पनि सामाग्री प्रकाशित नगर्न अनुरोध गर्दछौं ।
सोधपुछ, समाचार र प्रतिक्रियाका लागि:
info@hellonepalkorea.com
विज्ञापनका लागि:
advertise@hellonepalkorea.com
मार्च २०११ बाट यो पेजलाई निम्न अनुसार हेरिएको छ ।
Hit Counters