: फोटो फिचर :
Global IME Bank
First Nepal Restaurant
कोरियामा बुद्दको प्रचार प्रसार गर्दै नेपालीहरु - लोटस लाल्टिन फेस्टिबल एक रिपोर्ट

अन्य ताजा भिडियोहरु
: कोरिया हटलाइन :                            : Korea Hotline :
उत्तर कोरियाले गर्यो ३ वटा छोटो दूरीको क्षेप्यास्त्र परिक्षण
उत्तर कोरियाले शनिबार ३ वटा छोटो दूरीको क्षेप्यास्त्र परिक्षण गरेको छ । उत्तर कोरियाले कोरियन प्रायद्विपको इस्ट कोस्टमा क्षेप्यास्त्र परिक्षण गरेको दक्षिण ... विस्तृत समाचार
बच्चा चाहिंदैन भन्छन् दक्षिण कोरियाली महिलाहरु
उत्तर कोरियाद्वारा अमेरिकी नागरिकलाई १५ वर्षे श्रम काराबास
दक्षिण कोरियाको वृद्धिदर २ वर्षकै उच्च
कोरियामा ‘जेन्टलम्यान’ प्रतिवन्धित!
दक्षिण कोरियाले सैन्य सतर्कता बढायो
उत्तर कोरियाद्वारा विदेशी दुतावासलाई देश छाड्न सुझाब
F-22 नामक बमवर्षक लडाकु विमान कोरियामा
: विशेष भिडियो :
Dishanirdesh with Jagdish Ghimire
: प्रेरक व्यक्तित्व :                   : Inspiring Personality:
प्रेरक व्यक्तित्व-जगदिश घिमिरे
साधरणत मानिसहरु आफ्नो अन्तिम दिनको आभास भएपछी धर्म-कर्ममा नै बाँकी समयलाई सिमित गर्छन र दुख क कष्टका साथ् मृत्युलाइ कुरी बस्छन । तर नेपाली साहित्यको एक मुर्धन्य व्यक्तित्व जसले जीवन र मृत्युको ... बाँकी अंश >>
: विविध जानकारी :
सामसङको फाइभ–जी नेटवर्क आउँदै, सेकेन्डमै मुभि डाउनलोड गर्न सकिने
सामसङ इलेक्ट्रोनिक्सले फिफ्थ जेनेरेसनको(फाइभ–जी) डाटा ट्रान्समिसन प्रविधि संसारमै पहिलोपटक विकास गर्ने घोषणा आइतबार गरेको छ । इलेक्ट्रोनिक्स निर्माताहरुमध्ये ... पुरा पढ्नुहोस
ग्यालेक्सी एस फोरको जान्नुपर्ने १० कुरा
कुन वेबसाइट कति छिटो खुल्छ चेक गर्ने कि ?
शरिरबाट कपडा हटाउने एप
मोबाइलमा कामसूत्र थ्रीडी
गंगनम स्टाइल’को नयाँ गीत (भिडियो सहित)
मोबाइल चार्ज गर्ने झोला
सामसुङले बनाउँदैछ स्मार्ट वाच
WEATHER
: चुटकिला:
साँच्चै भन् त तैले के तस्करी गर्थिस्?
बान्द्रेले भारतबाट साइकलमा बोरामा केही ल्याईरहेको थियो ।
बोर्डरमा पुलिसले रोकेर बान्द्रेलाई सोधेछः
पुलिश : के छ यसमा?
बान्द्रे : बालुवा ।
पुलिसलाई विश्वास नलागेर बोरा खनाएर
हेर्यो तर बालुवा बाहेक केहि पाएन ।
यस्तै तरिकाले दुई वर्षसम्म प्रत्येक दिन बान्द्रेले
साईकलमा बालुवा लिएर आउथ्यो ।
अनि पुलिसले बालुवा खनाएर हेर्थ्यो तर केहि भेट्थेन ।
एकदिन पुलिसले बान्द्रेलाई सोधेछः
पुलिश :  तैले एउटा कुरा भन् त म कसैलाई भन्दिनँ,
तलाई म केहि पनि गर्दिन तैले पक्कै पनि बालुवा मात्र लेराको छैनस मैले
थाहा पाउन सकिनँ । साँच्चै भन् त तैले के तस्करी गरिराछास ?
बान्द्रे : पहिला बिद्यानास्ट भन्नुस अनि
पुलिश : ल बिद्यानास्ट
बान्द्रे : (मुसुक्क हाँस्दै) चोरीको साईकल ।
पुरा पढ्नुहोस्
तपाइको लिन फेरी जान्छु
एकदिन एउटा केटा मान्छे ट्याक्सीमा बसेको हुन्छ त्यतिनै बेला उसले अफ्नो स्वास्नीलाइ अर्कै केटासँग होटल भित्र पसेको देख्छ |  ट्याक्सी ड्राइभरलाइ उक्त केटाले भन्छ तलाई एक घन्टामा १० हजारू रुपैया कमाउनु छ ? ट्याक्सीवाला हजुर छनि, तर गर्नु पर्ने के हो ? केटा मान्छे जा त्यो होटल भित्र मेरो स्वास्नी एउटा केटा सँग गएकि छ त्यसलाई कपालमा समातेर ल्या ! फोटो लगेर ड्राइभर होटल भित्र पस्छ त्यतिकैमा एउटा केटीलाई कपालमा घिसार्दै पिट्दै ल्याउछ, केटामान्छे, ओई यो मेरो स्वास्नी हैन यार कसको स्वास्नी लिएर आको ? ड्राइभर: यो मेरो स्वास्नी हो यस्लाई समाल्दै गर्नुस म तपाइको लिन फेरी जान्छु |
पुरा पढ्नुहोस्
केटाको प्रेम प्रस्ताब
बाटोमा हिडिरहेकी एउटी सुन्दर केटीलाई एक केटाले प्रेम प्रस्ताब राख्ने बिचारले आइ लभ यु भनेछ ।
केटीकॊ पालॊ जमाएर एक झापु लगाएर भनिछे,
के भनिस् अरे?
केटाले रुंदै भनेछ
सुन्दै नसुनी झापड हान्नी कम से कम बुझेर त हान्नु पर्छ नि ?
पुरा पढ्नुहोस्
अरु चुटकिलाहरु पढ्नका लागि यहाँ क्लिक गर्नुहोस् ।'
: समाचार :
विश्वको एघारौं शक्तिशाली महिलामा कोरियाली राष्ट्रपति
दक्षिण कोरिया हेनेको सम्वाददाता
दक्षिण कोरियाली राष्ट्रपति पार्क गुन हे विश्वका शक्तिशाली महिलाहरुको सूचिमा एघारौं स्थानमा परेकी छिन् । फोब्र्सले सुचिकृत गरेको विश्वको सय शक्तिशाली महिलाहरुमध्ये उनलाई एघारौं स्थानमा राखिएको ... विस्तृत समाचार
उत्तर कोरियाली विशेषदूतको चीन भ्रमणमाथि अन्तर्राष्ट्रिय नजर
मे २३ हेनेको सम्वाददाता
उत्तर कोरियाको केन्द्रिय समाचार समितिका अनुसार, उत्तर कोरियाको श्रम पार्टीको प्रथम सचिव किम जोङ्ग ऊनका विशेषदूत एवम उत्तर ... विस्तृत समाचार
नेपाली जनसम्पर्क समिति कोरियाको महाधिबेसन जुलाई २८ मा हुने
सउल, दक्षिण कोरिया सुर्य क्षेत्री
संबिधानसभा र संघिय लोकतान्त्रिक संबिधानको सुनिश्चितता नेपाली जनसंपर्क समितीको प्रतिबद्द्ता" भन्ने मुल नाराका साथ सन २०१३- मे १९ तारिकका दिन नेपाली जन संपर्क ... विस्तृत समाचार
कोरियामा राईहरुले साकेला उभौली मनाए
शान्तिदीप प्रज्ज्वलन नागरिक मूल समारोह समितिको तर्फबाट धन्यवाद ज्ञापन
कोरियामा आप्रवासीनीति परिवर्तनको तयारी
"काशीराज बचाऊ" अभियानमा हातेमालो गर्न सुदूरपश्चिम समाजको अपिल
एनसिसि कोरियाले बृहत अन्तरक्रिया कार्यक्रम गर्ने
कोरियामा एक नेपालीले झुन्डिएर आत्महत्या गरे
कोरियाको फेङ्थेक शहरमा बहु-सांस्कृतिक मेलाको आयोजना हुँदै
: के के हुदैछ कोरियामा :
: प्रवासी समाचार :
एनआरएन अमेरिकाद्वारा दुई व्यक्तित्वलाई सम्मान
भर्जिनिया, अमेरिका विजय थापा
अमेरिका ,बोस्टन ,मे १९ तारिख गैर आवाशीय संघ ,राष्ट्रिय समन्वय समिति अमेरिकाले मे २५ र २६ मा हुने अधिवेसनको संघारमा अमेरिकन पाइन् म्यानर विश्व बिद्यालयबाट केहि समय मात्र अगाडी बिद्या ... विस्तृत समाचार
अमेरिका नेपाल सोसाईटीद्वारा उद्यमीहरुसंग अन्तरक्रिया र छात्रवृतिको घोषणा
भर्जिनिया ,अमेरिका विजय थापा
वाशिंगटन डिसी ,मे १९ ,डिसी महानगर क्षेत्रको फल्स चर्च स्थित एक पुस्कालयमा उद्यमीहरुसंग 'उद्यमशिलता र भविश्य ''नामक बिषयमा अमेरिकाको जेष्ठ संस्था अमेरिका नेपाल सोसाईटी ,वाशिंगटन ... विस्तृत समाचार
मूलपानी तेक्वान्दोलाई प्रवासीबाट सहयोग
भर्जिनिया, अमेरिका विजय थापा
विदेशमा बस्ने नेपाली गुरुहरुले नेपालको तेक्वान्दो खेलको विकासका लागि चासो दिन थालेका छन् । नेपालको खेलकुदको विकासका लागि मूलपानी तेक्वान्दो डोजाङलाई १ लाख ४६ हजार रुपिया विदेशमा बस्ने विभिन्न खेल क्षेत्रका ... विस्तृत समाचार
पत्रकार महासंघ क़तार शाखाद्वारा कोरीया शाखालाई शुभकामना
अमेरिकामा कराते प्रशिक्षक देबेन्द्र अमात्य सम्मानित
नेपाली जन संपर्क समिती वुसान क्षेत्रको अधिबेसन सम्पन्न
अमेरिकामा समाजसेवी परियारलाई मानार्थ बिद्यावारीधी 'डाक्टर अफ लेटर्स' डिग्री प्रदान
कोरीयामा किरात राईहरुको चाड उभौली साकेला भब्य मनाईने
एनआरएन कान्साई ओसाकाले आफ्नो अधिबेशन जुन १७ तारिक गर्ने
लोटस लाल्टिन फेष्टिभलमा उपस्थित हुन कोरियायाबासी नेपालीहरुलाई आग्रह
: मनोरन्जन :
  • ताजा / लोकप्रिय
  • नेपाली
  • हिन्दी
  • अंग्रेजी
  • विविध
आफ्नी श्रीमती पुरुष भएको चाल् पाएपछि ..
एकपटक सोच्नुहोस्,तपाईंले धुमधामसँग बिहे गरेकी श्रीमती १९ वर्षपछि जन्मिदा पुरुष र पछि लिंग परिवर्तनगरी महिला भएको थाहा पाए तपाईलाई कस्तो लाग्छ ? हालैमा बेल्जिमयमा एक व्यक्तिलाई यस्तै भएको छ । बेल्जियमका जेन नामक व्यक्तिलाई बिहे गरेको १९ वर्षपछि थाहा भएको उनकी श्रीमती जन्मिदा पुरुष थिइन् र पछि लिंग परिवर्तन गरेर महिला भएकी हुन् । ... विस्तृत समाचार
गंगनम स्टाइल’ ले बनायो युट्यूबमा नयाँ रेकर्ड
इट्स ग्याङनम स्टाइल
कट्टु लगाएर हिड्ने दिवस
यौन जीवनमा नास्तिक व्यक्तिहरू बढी भाग्यमानी
नेपाली चलचित्र "म तिम्रो भइसकेँ” र "अन्दाज” असोज १६ गते एकसाथ प्रदर्शन हुने
६० औँ मिस युनिभर्स लेइला लोपेज
५९ औं मिस युनिभर्स अमेरिकाको नेभाडामा हुँदै
: खेलकुद :
डेविड बेक्ह्यामले गरे संन्यासको घोषणा
बेकह्यामलाई कहिल्यै विश्वकै उत्कृष्ट खेलाडी मानिएन, तर उनी आपmनो समयका सांस्कृतिक सनसनी जस्तै थिए । यिनै खेलाडीले बिहीबार ३८ वर्षको उमेरमा संन्यासको घोषणा गरेका ... विस्तृत समाचार
नेपालले आईसिसि डिभिजन थ्रि–क्रिकेटको उपाधी कब्जा गर्यो
नेपालले पनि खेल्ने भयो विश्वकप छनौंट खेल
डिभिजन थ्री को आफ्नो तेश्रो खेलमा नेपालले बर्मुडालाई ८ विकेटले हरायो
आइसिसी विश्व क्रिकेटमा नेपाल अमेरिकासँग भिडने
एसिसी क्रिकेट : युएईलाई हराउँदै नेपाल फाइनलमा
नेपाल एसीसी ट्वान्टी ट्वान्टी कप क्रिकेटको सेमिफाइनलमा
नेपालले मलेसियालाई १९ रनले हरायो
: लेख / साहित्य:
धमिलिएका डोबहरूमा एउटा सङुलो अनुभूति
(गजल)  पुष्प अधिकारी ‘अन्जली’

जालमा परेँ म
(गजल)  बुद्धि मोक्तान

कथा–सम्बन्ध
(कथा)  अनुमन

'म जीवन खोजिरहेछु
(कविता)  कमलप्रसाद अर्याल

ब्यथा बिना दुख्दा छाती,दिन भन्दा च्याप्छ राती
(गीत)  कल्पना राई

: श्रमिकहरुको समस्यासँग उदय राइ र रुविन तामाङ :
जिज्ञासा: dai 4 barsa 10 months ko visa sakinu katti din aghadi company la job center ma nebidan dinu parchha fari aauna ko lagi??
» dinesh poudel   [ Apr 26, 2013 ] पुरा प्रश्न र जवाफ >>

जिज्ञासा: dai namaskar mero 4 barsa 10 months pura huna lagako chha.yadi companyle fari bolauna chayeko khanda ma mero visa sakinu 3 month aghadi company la job center ma yo kamdar chayeo bhanera nebidan...
» dinesh poudel   [ Apr 26, 2013 ] पुरा प्रश्न र जवाफ >>

अन्य समस्या / समाधानहरु पढ्नका लागि यहाँ क्लिक गर्नुहोस् ।
जिज्ञासाहरु पठाउनका लागि यहाँ क्लिक गर्नुहोस् ।
: फोटो ग्यालरी:
शान्ति छाओस् शान्ति छाओस् मिठो मुस्कान मिठो मुस्कान सामसङ र गुगलको साझेदारी सामसङ र गुगलको साझेदारी संस्कृति कि अपमान? संस्कृति कि अपमान?
आहा ! कस्तो राम्रो आहा ! कस्तो राम्रो कोरियाका नेपालीले मनाए परोपकारी नयाँ वर्ष कोरियाका नेपालीले मनाए परोपकारी नयाँ वर्ष रास्ट्रपति पार्क गुन हे अमेरिकी विदेशमन्त्रि जोन केरीसंग रास्ट्रपति पार्क गुन हे अमेरिकी विदेशमन्त्रि जोन केरीसंग फ्यानलाइ अटोग्राफ दिदै फ्यानलाइ अटोग्राफ दिदै
 
  • भर्खरै
  • धेरैले पढेको
  • ताजा प्रतिक्रिया
Subhechha Mart
Women for Women

FNJ Assembly & Interaction Program
Magar Sangh
Badhai
Hearty Condolence
Help Nepal Network
Get Membership of MTU
: विचार :
पीपलबोट डटकम- चुनाव संविधानसभा कि संसदको?
निर्वाचन त गर्ने तर केका लागि भन्ने आत्मसात गर्न नसक्दा हालको राजनीतिक छलफल अराजनीतिक अलमलमा परिणत हुँदै गएको छ । पुतली समात्न दौडिरहेका केटाकेटीजस्तै व्यवहार दलहरुले गर्न थालेका छन् । ... बाँकी अंश >>

कस्सिदै नेपाल कोरिया सम्बन्ध - देवेन्द्र सम्बाहाम्फे
नेपाल र दक्षिण कोरियाको कुटनीतिक सम्बन्ध आजदेखि ३९ बर्षमा प्रवेश गरेको छ । सन १९७४ मे १५ क दिन कोरियाले काठमाण्डौमा आवासीय दूताबास स्थापान गरेपछि दुइ देशबीच कुटनीतिक सम्बन्ध स्थापना ... बाँकी अंश >>

Listen BBC Nepali Radio
EPS Nepal
: अन्तरवार्ता :
‘विश्व आमा घर’ बनाउन चाहान्छु -समाजसेवी दिलशोभा श्रेष्ठ
दिलशोभा श्रेष्ठ ‘आमा घर’ की संस्थापक हुन । पीता हर्षनारायण गोपालीको प्रेरणबाट गरीब,दीन,दु:खीहरुको सेवा गर्नुपर्छ भन्ने प्रेरणा पाएकी उनले श्रीमान् पुष्करलाल श्रेष्ठबाट ... बाँकी अंश >>
Face Of The Week
Face of The Week -- sunil upreti
sunil upreti
Date of Birth : 08 January, 1992
Address: gimpo,korea
Hometown : jhapa
Occupation : working man
Hobbies : waching drama,friendship, reading newspaper etc.
E-mail : sky3333_sky@yahoo.com
FACEBOOK
Want to be Face of The Week??
Click Here
: जनमत :
: Useful Links : उपयोगी लिङ्क हरु:
HelloNepalKorea.com सर्वाधिकार © हेल्लोनेपालकोरिया डट कममा सुरक्षित छ ।
हेल्लोनेपालकोरिया डट कममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाइदिनु हुन विनम्र अनुरोध गर्दछौं ।
स्रोत उल्लेख नगरी हाम्रा कुनै पनि सामाग्री प्रकाशित नगर्न अनुरोध गर्दछौं ।
सोधपुछ, समाचार र प्रतिक्रियाका लागि:
info@hellonepalkorea.com
विज्ञापनका लागि:
advertise@hellonepalkorea.com
मार्च २०११ बाट यो पेजलाई निम्न अनुसार हेरिएको छ ।
Hit Counters